Live on
Your Voice, Your Power
काठमाडौं - काेराेना संक्रमण फैलिन नदिन सरकारले देशव्यापी लकडाउन गरेसँगै उपत्यकासहितका सहरी क्षेत्रका पशुपन्छि भोकमारीमापरेका छन् । पशुपन्छि धेरै भएको पशुपतिनाथ लगायतका क्षेत्रका पशुपन्छि समस्सामा परेका हुन् । पशुपति क्षेत्र विकास काेषले कोरोना कहरका कारण समस्यामा परेका बाँदर, कुकुर, गाई, परेवालाई विभिन्न सहयोगी संस्था रव्यक्तिहरुसँगको सहकार्यमा विहान ६ बजे र दिउसो ३ बजे दिनको दुईपटक…