देश/प्रदेश « Khabarhub

छुट्टा छुट्टै दुर्घटनामा दुई प्रहरीसहित ६ जनाको मृत्यु

काठमाडौँ– देशको विभिन्न स्थानमा भएको सवारी दुर्घटनामा परी ६ जनाको मृत्यु भएको छ। कञ्चनपुरको कृष्णपुर नगरपालिका-३ मा मोटरसाइकल र ट्याक्टर आपसमा ठोकिँदा एक ३५ वर्षीया ममता जोशीको मृत्यु भएको छ। म १ प ६७६६ नम्बरको मोटरसाइकल र से १ त ९५३३ नम्बरको ट्याक्टर एकआपसमा ठक्कर खाँदा मोटरसाइकलमा सवार जोशीको मृत्यु भएको हो। दुर्घटनामा परी उनी…