देश/प्रदेश Archives | Page 1662 of 2009 | Khabarhub Khabarhub

कर्णाली प्रदेशमा संक्रमितको संख्या ११ पुग्यो

सुर्खेत- कर्णाली प्रदेशको पहिलो संक्रमित फेला परेको दैलेखमा थप ७ जनामा कोरोना भाइरस (कोभिड-१९) पुष्टि भएको छ । यो सँगै दैलेखमा संक्रमितको संख्या ८ पुगेको छ । कर्णाली प्रदेश सरकारको सामाजिक विकास मन्त्रालय, स्वास्थ्य सेवा महाशाखाका प्रमुख डा. लक्ष्मी नारायण तिवारीका अनुसार सोमवार थप ७ जनामा कोरोना पुष्टि भएसँगै कर्णाली प्रदेशमा संक्रमितको संख्या ११ पुगेको…