देश/प्रदेश Archives | Page 1695 of 2055 | Khabarhub Khabarhub

नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ११ पुग्यो

सुर्खेत- सुर्खेतमा बिहीबार ज्यान गुमाएका २८ वर्षे युवकमा पनि कोरोना भाइरस स‌ंक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना भाइरस संक्रमणबाट ज्यान गुमाउनेको संख्या ११ पुगेको छ । पश्चिम सुर्खेतमा क्वारेन्टाइनबाट घर फर्किएका युवकको बिहीबार मृत्यु भएको थियो । पञ्चपुरी नगरपालिका-१ हाँसेका उनी क्वारेन्टाइन बसेर घर फर्किएका थिए । युवकको मृत्युपछि पीसीआर जाँच गर्दा कोरोना…