देश/प्रदेश « Khabarhub

पत्रकार शिवाकोटीलाई पाँच लाख रुपैयाको पुरस्कार

काठमाडौँ- रोटरी इन्टरनेशनल डिष्ट्रिक्ट ३२९२ नेपालले बासु रोटरी भोकेशनल सुशासन अवार्ड रोटरी वर्ष २०१९–२० बाट पत्रकार अजयबाबु शिवाकोटीलाई पुरस्कृत गर्ने भएको छ । सुशासनका क्षेत्रमा क्रियाशील व्यक्ति तथा संस्थालाई दिइने १० लाख राशीको अवार्ड यस बर्ष खोजी पत्रकारितामा संलग्न पत्रकारहरुलाई दिने निर्णय भएको रोटरीले जनाएको छ । सो पुरस्कार महारा काण्ड, बास्कोटा काण्डलगायतका दर्जनौ प्रभावशाली…