Live on
Your Voice, Your Power
बुटवल- रुपन्देहीमा जारी लकडाउनको स्वरूप केही फेदबल गरी भदौ २८ गतेसम्म तन्काइएको छ । आइतबारदेखि लकडाउन केही खुकुलो पारी सीमित समयका लागि रुपन्देहीका बजार खोल्न दिइने भएको छ । अति आवश्यक दैनिक उपभोग्य वस्तु र सेवा बिहान ९ बजेसम्म र बेलुका ५ बजेदेखि ७ बजेसम्म खुला हुनेछन् । व्यापार व्यवसाय बिहान ११ बजेदेखि बेलुका ६…