देश/प्रदेश « Khabarhub

साउदी अरबमा हवाई भाडा जुटाउन नसकेका १० नेपालीको उद्धार

दोहा – कोरोना भाइरसको जोखिम बढेसँगै कतारमा रोजगारी गुमाएर अलपत्र परेका थप १० नेपालीको उद्धार गरिएको छ । गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद साउदी अरबले साउदीस्थित नेपाली दूतावास रियाद र जेद्धास्थित महावाणिज्य दूतावास जेद्धाको अनुरोधमा बेखर्चीमा परी स्वदेश फर्कन हवाई टिकट खरिद गर्न नसकेका ६ जना नेपालीलाई हवाई टिकटसहित नेपाल पुगेर बस्नुपर्ने क्वारेन्टिन…