देश/प्रदेश « Khabarhub

कुलमान घिसिङको आजबाट बिदाई

काठमाडौं- नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशक कुलमान घिसिङको ४ वर्षे कार्यकाल आज समाप्त भएसँगै बिदाई हुने भएका छन् । पुनः नियुक्तिका लागि हालसम्म पनि कुनै प्रक्रिया अघि नबडे पछि उनी बिदाई हुने पक्का भएको हो । २०७३ भदौ २९ गते विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकको पद सम्हालेका घिसिङको कार्यकाल सकिने भएको छ । घिसिङलाई पुनः नियुक्ति…