Live on
Your Voice, Your Power
झापा- तीब्र रुपमा चुरे दोहन भइरहेको बुद्धशान्ति गाउँपालिकाको टिमाई खोलामा बुधबार सुरक्षा निकायका अधिकारीसहित तीनै तहका जनप्रतिनिधिहरू दलबलका साथ पुगे । सुरक्षा निकायसँगको आपसी मिलेमतोमा चुरे दोहन भइरहेको आरोप लागिरहेका बेला त्यहाँ उपस्थित तीनै तहका जनप्रतिनिधिहरूले चुरे दोहन नियन्त्रण गर्ने उपाय खोज्नुको साटो एकले अर्कालाई दोषारोपण मात्र गरे । संघीय सांसद राम कार्की, प्रदेश सांसद…