देश/प्रदेश Archives | Page 1716 of 1743 | Khabarhub Khabarhub

घरमा आगलागी हुँदा काठमाडौंमा १ जनाको मृत्यु

काठमाडौं– काठमाडौंको लाजिम्पाटस्थित एक घरमा आगलागी हुँदा १ जनाको मृत्यु भएको छ । आगलागीबाट २ जना घाइते भएका छन् । लाजिम्पाटको निल सरस्वती चैतन्य मार्गमो रहेको धर्म महर्जनको ३ तले घरमा शुक्रबार राति आगलागी भएको थियो । आगलागीबाट ४० वर्षीय भेषबहादुर थापाको मृत्यु भएको प्रहरीले जनाएको छ । आगलागीबाट बर्दिया राजापुरका ३२ वर्षीय विवेक शाही…