देश/प्रदेश « Khabarhub

रौतहटका युवकको भारतमा हत्या

रौतहट – रौतहटका एक युवकको सीमावर्ती भारतीय क्षेत्रमा हत्या भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार रौतहटको इशनाथ नगरपालिका–७ घिउरा गाउँका ३५ वर्षीय दिनदयाल साहको गोली हानी भएको हो । जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता डीएसपी भरत श्रेष्ठका अनुसार, सीमावर्ती भारत बिहार घोडाशहन क्षेत्रमा साहको कन्चटमा गोली हानी हत्या भएको हो । मृतकको शव भारत…