देश/प्रदेश « Khabarhub

पानी पर्दा तटीय क्षेत्रका नागरिक त्रासमा

कैलाली- कैलालीका तटीय क्षेत्रका नागरिक पानी पर्दा त्रासमा बस्ने गरेका छन् । सोमबार रातिदेखि लगातार वर्षा भएपछि तटीय क्षेत्रका नागरिक बाढीको त्रासले रातभर सुत्न नसकेको बताउँछन् । चैतमै नदी कटान शुरु भएको टीकापुर–८ श्रीलङ्काका नागरिक पानी पर्दा चिन्तित हुन्छन् । “नदीले कटान तीव्र पारेको छ । नदीले धार परिवर्तन गरेर जमीनमा बगिरहेको छ”, स्थानीय झपट…