देश/प्रदेश Archives | Page 1722 of 1749 | Khabarhub Khabarhub

‘प्रेसलाई स्वतन्त्र हुन देउ’

काठमाडौं– नेपाल मिडिया सोसाइटीले प्रेसलाई नियन्त्रण गर्ने आदेश तत्काल सच्याउन सरकारसँग आग्रह गरेको छ । सोसाइटीका अध्यक्ष शुभशंकर कँडेलले एक विज्ञप्ति जारी गर्दै लोकतन्त्रमा सरकार वा सत्ताभन्दा ठूला जनता हुने भन्दै जनताको अभिव्यक्ति गर्ने माध्यम मिडियालाई कुनै अंकुश र नियन्त्रणमा राख्न नहुने बताए। जनताको अभिव्यक्ति स्वतन्त्रताको सम्मान गर्दै प्रेस विरोधी, प्रेसलाई नियन्त्रण गर्ने कुनै पनि…