Live on
Your Voice, Your Power
काठमाडौँ- अर्घाखाँचीका ४१ वर्षीय कृष्ण बेलबासेले यस वर्ष करिब १४ रोपनी जमिनमा मकै रोपेका थिए । मकैमा धानचमर निस्केर सुत्लो च्याप्ने बेला भएको थियो । यही मंगलबार अचानक सलह कीरा पसेर मकैको सबै पात नष्ट गरिदियो । पात र धानचमर केही पनि बाँकी छैन । सलहले सखाप पारेपछि कृष्णलाई ठूलो चिन्ता परेको छ । ‘दुःख…