देश/प्रदेश « Khabarhub

सर्लाहीमा बुधबारदेखि एक सातासम्मका लागि निषेधाज्ञा

सर्लाही- कोरोना संक्रमितको संख्या बढेसँगै प्रदेश नम्बर-२ को सर्लाहीमा बुधबारदेखि निषेधाज्ञा जारी गरिने भएको छ । कोरोना भाइरसको सम्भावित संक्रमण रोकथाम गर्न तथा जनस्वास्थ्यलाई असर पर्ने सम्भावनालाई दृष्टिगत गरी जिल्ला सुरक्षा समिति, कोरोना संकट व्यवस्थापन केन्द्र तथा जिल्ला विपद् व्यवस्थापन समिति सर्लाहीले निषेधाज्ञा गर्न सिफारिश गरेका हुन्। सोही बमोजिम जिल्ला प्रशासन कार्यालय सर्लाहीले हाललाई २१…