देश/प्रदेश Archives | Page 1721 of 1749 | Khabarhub Khabarhub

‘आफ्नै देशमा मर्न चाहन्छु’ भन्ने बेवारिसे बेलायती नागरिकको काठमाडौंमा मृत्यु

काठमाडौं– बेवारिसे अवस्थामा रहेका बेलायती नागरिक फिलिप माल्कोमको उपचारका क्रममा काठमाडौंमा निधन भएको छ । नर्भिक अस्पतालमा उपचारको क्रममा माल्कोमको आज(शनिवार) निधन भएको हो । नर्भिक अस्पतालले माल्कोमको निधनको पुष्टि गरेको छ । टेकु अस्पतालबाट वीर अस्पतालमा उपचारका लागि ल्याइएका माल्कोमको अवस्थाबारे खबरहबले समाचार प्रकाशन गरेपछि केही युवाहरुले उनको थप उपचारका लागि भन्दै काठमाडौं मेडिकल…