Live on
Your Voice, Your Power
काठमाडौं- नेकपा माओवादी केन्द्रनिकट अखिल क्रान्तिकारीसम्वद्ध विद्यार्थीहरूले प्रधानमन्त्री केपी शर्मा ओलीको पुत्ला जलाएका छन् । माओवादीको घोषित आन्दोलन बमोजिम क्रान्तिकारीसम्बद्ध विद्यार्थीहरूले मंगलबार साँझ मसाल जुलुस निकालेका हुन् । सरकारको विरोध गर्दै माओवादी विद्यार्थीले त्रिचन्द्र क्याम्पस अगाडि प्रधानमन्त्री ओलीको पुत्ला दहन गरेका हुन् । मसाल जुलुस निकाल्ने क्रममा प्रहरीले हस्तक्षेप गरेको छ । पुत्ला जलाउन थालेपछि…