Live on
Your Voice, Your Power
काठमाडौं– थापाथलिमा रहेको प्रसूती तथा स्त्री रोग अस्पतालका निर्देशक डाक्टर जागेश्वर गौतम कोरोना संक्रमित महिलालाई सुत्केरी गराउने छुट्टै कक्ष व्यवस्थापन गरिएको बताएका छन् । डा गौतमले कोरोना संक्रमित गर्भवती महिलाको लागि अस्पतालले छुट्टै स्थानमा डेलीभरी लगाउने व्यवस्था मिलाएको जानकारी दिएका हुन् । डा गौतमले अस्पतालमा गर्भवतीको सामान्य र आकस्मिक डेलभरीको सेवा सुचारु रहेको पनि जानकारी…