देश/प्रदेश Archives | Page 1748 of 1996 | Khabarhub Khabarhub

सरकारी कागजात किर्ते गरेको अभियोगमा मालपोतका खरिदार पक्राउ

राजविराज– सरकारी कागजात किर्ते गरेको अभियोगमा सप्तरी प्रहरीले १ जना सरकारी (निजामति) कर्मचारीलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सप्तरीको राजविराजस्थित भूमिसुधार तथा मालपोत कार्यालयका खरिदार नवीन विश्वकर्मा छन् । सप्तरीको डाकेश्वरी नगरपालिका–९ घर भएका ७६ वर्षीय फुरन चौधरी थारुको उजुरीका आधारमा खरिदार नवीन विश्वकर्मालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सप्तरीका डीएसपी तिलक भारतीले जानकारी…