Live on
Your Voice, Your Power
खोटाङ– खुकुरी प्रहरी गरी आफ्नै श्रीमान्को हत्या गरेको अभियोगमा एक महिला पक्राउ परेकी छन् । खोटाङको बराहपोखरी गाउँपालिका–१ खुर्सानेकी ५० वर्षीया मेनुका राई ५० वर्षकै श्रीमान् छकुमार राईको हत्या गरेको अभियोगमा पक्राउ परेकी हुन् । मेनुकाले सोमबार खुकुरी प्रहार गर्दा छकुमारको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रवक्ता प्रहरी निरीक्षक आमोदकुमार खेरवारले जानकारी दिए…