Live on
Your Voice, Your Power
काठमाडौं- प्रहरीले जुवातास खेलिरहेको अवस्थामा विभिन्न ठाउँबाट १९ जनालाई प्रकाउ गरेको छ । काठमाडौं, गोकर्णेश्वर नगरपालिका-५ नारायणटारबाट जुवातास खेलिरहेको अवस्थामा सोही ठाउँ बस्ने ४६ बर्षीय गोकुल चौलागाईसहित १३ जनालाई शुक्रबार राति प्रहरीले पक्राउ गरेको छ । महानगरीय प्रहरी वृत्त बौद्धबाट खटिएको प्रहरी टोलीले उनीहरुलाई जुवातास खेलिरहेको अवस्थामा नगद १ लाख ३० हजार रुपैयाँ, ८ बुक…