देश/प्रदेश Archives | Page 1757 of 1777 | Khabarhub Khabarhub

कानेपोखरीमा कन्टेनर र टाटासुमो ठोक्किए, २ को मृत्यु

उर्लाबारी- मोरङको कानेपोखरी गाउँपालिका–७ स्थित पूर्व–पश्चिम राजमार्गमा आज (शनिबार) बिहान भएको सवारी दुर्घटनामा २ जनाको मृत्यु भएको छ । ८ जना घाइते भएका छन् । पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको ना ३ ख ६९१८ नं को कन्टेनरलाई सोही दिशातर्फ आउँदै गरेको बा ११ च ७९४८ नं को टाटा सुमो गाडीले पछाडिबाट ठक्कर दिएको थियो । दुर्घटनामा…