Live on
Your Voice, Your Power
बर्दिया- ठाकुरबाबा नगरपालिकाले राहतको सट्टा रोजगारी दिने योजना ल्याएको छ। लकडाउनका कारण रोजगारी गुमाएका र साँझ बिहानको छाक टार्न मुस्किल हुने वर्गलाई लक्ष्य गरी स्थानीय तहभित्रै रोजगारीको अवसर दिने नगरप्रमुख घननाराण श्रेष्ठले जानकारी दिएका हुन् । रोजगारको योजनामा आबद्ध हुन नगरपालिकाले सोमबारदेखि ५ दिने सूचना जारी गरेको छ। नगरपालिकाका ९ वटै वडामा सञ्चालन गरिने बताइएको…