देश/प्रदेश Archives | Page 176 of 2015 | Khabarhub Khabarhub

काल बन्दै मधेसका असुरक्षित पोखरी, तीन वर्षमा पाँच सयको डुबेर मृत्यु

जनकपुरधाम- मधेस प्रदेशमा जथाभाबी खनिएका पोखरी र खाल्डाखुल्डीहरूले बर्सेनि सयौँको ज्यान लिने गरेको छ । यस्ता मृत्युको जबाफदेहिता कानुनतः न कसैले लिने गरेको छ । न त यसको न्यूनीकरणका लागि हालसम्म कुनै प्रयास नै भएको छ । गर्मी छल्न बनाइने यस्ता असुरक्षित आहाल–पोखरीमा पौडी खेल्न जाँदा प्रायः जसो अबोध बालबालिका डुब्ने गरेका छन् । गएको…