देश/प्रदेश Archives | Page 1774 of 1994 | Khabarhub Khabarhub

जन्मदर्ता प्रमाणपत्र बनाउन नायव सुब्बाले २ लाख घुस मागेपछि…

सप्तरी- जन्मदर्ता प्रमाणपत्र बनाइदिने भन्दै घुस मागेको अभियोगमा एक जना नायव सुब्बाविरुद्ध विशेष अदालतमा आज मुद्दा दर्ता भएको छ । सप्तरीको महादेवा गाउँपालिका ६ का वडासचिव नायव सुब्बा नवोनाथ मिश्रले जन्मदर्ताको प्रमाणपत्र बनाउन पुगेका सेवाग्राहीसँग रु दुई लाख घुस लिएको अभियोगमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दर्ता गरेको हो । वडासचिव मिश्रले आफ्नो…