Live on
Your Voice, Your Power
तनहुँ- तनहुँका दुई जना पुरुषमा कोरोनाको संक्रमण भएको पुष्टि भएको छ । स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेश पोखराका निर्देशक डा. विनोद विन्दु शर्माले दिएको जानकारी अनुसार ,जिल्लाको ऋषिङ गाउँपालिका स्थित क्वारेन्टिनमा रहेका एक जना ३९ बर्षका र अर्का ४० वर्षका पुरुषमा कोरोना संक्रमणको पुष्टि भएको हो। गण्डकी प्रदेश कोरोना रोकथाम तथा नियन्त्रण कार्यक्रमका प्रवक्ता समेत रहेका…