देश/प्रदेश Archives | Page 1778 of 1994 | Khabarhub Khabarhub

प्रहरीले भत्काइयो पन्ध्र छाउगोठ

कालिकोट– छाउपडी प्रथा अन्त्य गर्न विभिन्न सङ्घसंस्था लागिपरे पनि कालिकोटको नरहरिनाथ गाउँपालिकामा छाउपडी प्रथा न्यूनीकरण गर्न नसकिएको रहश्य बाहिरिएपछि जिल्ला प्रहरी कार्यालय कालिकोटको टोलीले छाउगोठ भत्काउँदै आएको छ । बिहीबारदेखि छाउगोठ भत्काउने अभियान शुरु गरिएको जिल्ला प्रहरी कार्यालय कालिकोटका प्रहरी प्रमुख श्यामबाबु ओलियाले जानकारी दिए । उनका अनुसार महिला रजस्वला हुँदा बेला–बेला प्रयोगमा आउने गोठ…