Live on
Your Voice, Your Power
लमजुङ– हिमाली जिल्ला मनाङमा कोरोना भाइरसबाट जोगिन सतर्कता अपनाइएको छ । कोरोनाबाट जोगिन जिल्लास्थित नासो गाउँपालिका १ धारापानीमा हेल्थ डेस्क स्थापना गरी बिहीबारदेखि पर्यटकको स्वास्थ्य चेकजाँच गर्न थालिएको हो । मनाङ नासों गाउँपालिका ,जिल्ला प्रशासन कार्यालय , जिल्ला स्वास्थ्य कार्यालय, जिल्ला अस्पातल मनाङ र एक्याप धारापानी चेकपोष्टको संयुक्त पहलमा हेल्थ डेस्क स्थापना गरिएको मनाङका प्रमुख…