Live on
Your Voice, Your Power
सुनसरी – जंगल फाँडेर आधुनिक धरान बजार विस्तार भएको १२४ वर्ष पुगेको अवसरमा शनिबारदेखि पाँचदिने ‘धरान उत्सव’ सुरु भएको छ । यो दिवस पुस २० गते मनाउने गरिएकोमा यसपटक पाँच दिनसम्म ‘१२४ औं धरान स्थापना दिवस’ मनाउने घोषणा गरिएको हो । ‘घुम्न जाऔं धरान’ नारासहित सुरु भएको धरान उत्सवलाई सांस्कृतिक पर्यटन प्रवर्द्धन गर्न पहिलो दिन…