देश/प्रदेश Archives | Page 1785 of 1859 | Khabarhub Khabarhub

जब अस्पतालबाटै शिशु चोरेर भागिन् यी महिला

तानसेन–लुम्बिनी मेडिकल कलेज प्रभाषबाट शुक्रबार हराएको नवजात शिशु भेटिएको छ । तानसेन नगरपालिका–९ डाँडाडुमका २२ वर्षीय जमुना रानाको नवजात शिशु शुक्रबार अपराह्न ३:०० बजेतिर अस्पतालबाट हराएको थियो । कालीगण्डकी गाउँपालिका मिर्मी बजार क्षेत्रमा शनिवार बिहान शिशुसहित महिला भेटिएकी हुन् । पाल्पा र स्याङ्जा प्रहरीको टोलीले मिर्मी बजार क्षेत्रबाट शिशुसहित महिलालाई नियन्त्रणमा लिएको हो । जिल्ला…