Live on
Your Voice, Your Power
काठमाडौं- लकडाउनले काठमाडौंमा अलपत्र बनेका तेह्रथुमेहरुलाई घर लैजान आठराई गाउँपालिकाले गाडी पठाउने भएको छ । तेह्रथुम सरोकार समाजसँगको समन्वयमा गाउँपालिकाले काठमाडौं, ललितपुर, भक्तपुर लगायत आसपासका जिल्लामा समेत अलपत्र परेका आप्नो गाउँपालिका क्षेत्रका नागरिकहरुलाई घर लैजानकालागि गाडी पठाउने भएको हो । अध्ययन, अध्यापन, पेशा, व्यवसाय, औषधीउपचार, रोजगार तथा अन्य कामको सिलसिलामा काठमाडौंमा रहेकालाई गाउँपालिकाले खान र…