देश/प्रदेश « Khabarhub

बेवारिशे शव जलाउने विनयको दैनिकी- सडकमा बस्दै आएकालाई खानेकुरा बाँड्नु

काठमाडौं । बेवारिसे शब जलाउदै आइरहेका ललितपुरका विनयजङ्ग बस्नेत अहिले सडकमा बेवारिसे बनेकाहरुलाई खाने कुरा बितरण गर्दै हिँडिरहेका छन् । खाना नपाएर भोक-भोकै सडकमा रात बिताउने बेवारिसे मानिसहरुको सारथि बनेका छन् उनी । लकडाउन सुरु भएको केही दिनदेखि बिनय चिउरा, चाउचाउ, दालमोठ र पानी दिई बेवारिशेको साहारा बनेका छन् । भन्छन्' बेवारिसे थिए बाटोमा पैसा…