देश/प्रदेश Archives | Page 1809 of 2049 | Khabarhub Khabarhub

काठमाडौँ महानगरको सहयोगमा गंगालाल अस्पतालमा अक्सिजन प्लाण्ट राखिने

काठमाडौं– सर्वसाधारणको स्वास्थ्य उपचारका लागि सहज पहुँच पुर्याउने उदेश्यले स्वास्थ्य सेवाका क्षेत्रमा सहयोग गर्दै आएको काठमाडौँ महानगरपालिकाले आज गंगालाल राष्ट्रिय हृदय केन्द्रसँग अक्सिजन प्लाण्ट राख्ने विषयमा सम्झौता गरेको छ । शहीद गंगालाल श्रेष्ठको सम्झनामा स्थापना भएको गंगालाल राष्ट्रिय हृदय केन्द्रका कार्यकारी निर्देशक डा. चन्द्रमणि अधिकारी र काठमाडौँ महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन्…