देश/प्रदेश Archives | Page 1810 of 1852 | Khabarhub Khabarhub

पाल्पामा जन्मियो आठ खुट्टा र चारवटा कान भएको अनौठो पाठो

पाल्पा– पाल्पामा अनौठो खालको पाठो जन्मिएको छ । पाल्पा रामपुरका एक कृषकले पालेको बाख्राले यस्तो अनौठो पाठोलाई जन्म दिएको हो । पाल्पाको रामपुर नगरपालिका–६ तालपोखरा बस्ने कृषक गोविन्दबहादुर घर्ती र हरिमाया घर्तीको घरमा पालिएको बाख्राबाट जन्मिएको पाठाका आठ खुट्टा रहेका छन् । उक्त पाठोको एक वटा टाउको, छातीबाट तल दुई भाग फाँटेर छुट्टिएको खुट्टा रहेको…