Live on
Your Voice, Your Power
हेटौँडा- कोरोना भाइरस (कोभिड-१९) संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार लगायतका काम व्यवस्थित र समन्वयात्मक रूपमा गर्नका लागि बागमती प्रदेशमा मुख्यमन्त्री डोरमणि पौडेलको अध्यक्षतामा प्रदेश कोभिड संकट व्यवस्थापन समिति गठन गरिएको छ । संघीय सरकार, प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयको कार्यदिशा अनुसार समिति गठन गरिएको हो। समितिको सदस्यहरूमा सामाजिक विकास मन्त्री, आन्तरिक मामिला तथा कानून मन्त्री, उद्योग,…