देश/प्रदेश « Khabarhub

असाहय, अतिविपन्न तथा मजदूरलाई मात्रै राहत: काठमाडौं महानगर

काठमाडौं- उपत्यकाका अतिविपन्न, असाहय र मजदूर वर्गका उपभोक्तालाई लकडाउन अवधिभरी वितरण गरिने राहतको मापदण्डमा एक रुपता हुने भएको छ । उपत्यकाको आपूर्ति तथा राहत वितरणमा एकरुपता कायम गर्ने विषयमा आज उपत्यका नगरपालिका फोरमले छलफल गरी यस्तो निर्णय गरेको हो । ‘आजसम्म जे–जसरी राहत वितरण गरेको भए पनि अब भने अर्थमन्त्रालयले चैत १९ गते जारी असंगठित…