Live on
Your Voice, Your Power
काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीको निर्देशनपछि टीकापुर घटनाको अभियोगमा कैद सजाय भोगिरहेका निलम्बित सांसद रेशम चौधरीको खुट्टामा बाँधिएको साङ्लो हटाइएको छ । चौधरीलाई उपचारका क्रममा साङ्लो बाँधिएको प्रति चासो व्यक्त गर्दै प्रधानमन्त्रीले साङ्लो खोल्न निर्देशन दिएका हुन् । साथै साङ्लो बाध्न लगाउनेलाई कारवाही गर्न पनि निर्देशन दिएको प्रधानमन्त्रीको प्रेस संयोजक चेतन अधिकारीले जानकारी दिए । चौधरीको…