Live on
Your Voice, Your Power
धनगढी- धनगढीबाट दार्चुला जाँदै गरेको ‘अनटेष्ट १२५७ नं’को जीप दशरथचन्द राजमार्गअन्तर्गत बैतडीको पाटनमा दुर्घटना हुँदा चालकको घटनास्थलमै मृत्यु भएको छ । अन्य छ घाइते भएका बैतडीका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक डिल्लीनारायण पाण्डेयले जानकारी दिए । सो राजमार्ग अन्तर्गत पाटन नगरपालिका–६ पनतोलीमा सो जीप आज बिहान सडकबाट २५० मिटर तल खसेर दुर्घटना परेको थियो ।…