Live on
Your Voice, Your Power
काठमाडौं- उपत्यकामा लकडाउन उल्लघंन गर्ने १८ सय ४१ जनालाई सुरक्षाकर्मीले नियन्त्रणमा लिएको छ । जसमध्ये ४ सय ७३ महिला रहेका छन् । आज विहान ६ बजे देखि बेलुका ५ बजे सम्म उक्त संख्यामा नियन्त्रणमा लिएको हो । यसै गरी २ सय ४४ वटा दुई पाङ्ग्रे र १६ वटा चारपाङग्रे गरी २ सय ६० वटा सवारी…