देश/प्रदेश « Khabarhub

कोरोनाको जोखिम कम गर्न भन्दै विराटनगरका मस्दिजहरुको अनुगमन

विराटनगर– कोरोना भाइरस कोभिड–१९ को सम्भावित जोखिम हुन नदिन विराटनगर महानगरपालिका भित्रका मस्जिदहरुको अनुगमन गरिएको छ । महानगरपालिकाका प्रमुख भीम पराजुलीले मुस्लिम समुदायका अगुवासँंगको सहकार्य र समन्वयमा शनिबार मस्जिदको अनुगमन गरिएको जानकारी दिए । अनुगमनमा मोरङका प्रमुख जिल्ला अधिकारी मदन भुजेल, जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक विश्व अधिकारी ,नेपाली कांग्रेसका केन्द्रीय सदस्य हसन अन्सारी,वडा नं…