Live on
Your Voice, Your Power
काठमाडौं –सञ्चार तथा सूचना प्रविधी मन्त्री गोकुल बाँस्कोटा एउटा अडियो प्रकरणका कारण चर्चामा छन् । समग्रमा भन्ने हो भने यतिवेला देशमा उनको व्यापक चर्चा भइरहेको छ । कारण हो, प्रधानमन्त्रीका सबैभन्दा निकट पात्र र सरकारका प्रवक्ता मन्त्री बाँस्कोटाले एक व्यक्तिसँग गरेको ७० करोड रुपैयाँ कमिसन को ‘सौदाबाजी’ । नेपालमा राजनीतिज्ञ, मन्त्री र सरकारकारी उच्च ओहोदामा…