देश/प्रदेश Archives | Page 1832 of 2048 | Khabarhub Khabarhub

सन्दकपुर क्षेत्रमा पुनः हिमपात

सन्दुकपुर– जिल्लाको सबैभन्दा उचाइमा रहेको पर्यटकीयस्थल सन्दकपुरमा हिउँ परेको छ । केही दिन अगाडि हिउँ परेको सन्दकपुरमा हिजो बेलुकाबाट पुनः हिउँ झर्न थालेको हो । हिउँ परेपछि जनजीवन प्रभावित भएको छ । सन्दकपुर गाउँपालिकाको सन्दकपुर, मेग्मा, जौवारीलगायतका स्थानमा बाक्लो हिउँ झरेको स्थानीयवासी दिनेश ढकालले बताए । मौसममा अचानक परिवर्तन भएर हिमपात भएपछि किसानलाई समस्या भएको…