Live on
Your Voice, Your Power
मंगलसेन– अछामकी एक सुत्केरीलाई हेलिकोप्टरबाट उद्धार गरी उपचारका लागि नेपालञ्ज ल्याइएको छ । अत्याधिक रक्तश्राव भएपछि रामारोशन गाउँपालिका, भटाकाटियाकी २४ वर्षीया देउमा साउँदलाई नेपाली सेनाको हेलिकप्टरबाट उद्धार गरी उपचारका लागि बाँकेको कोहलपुर मेडिकल अस्पतालमा ल्याइएको हो । २५ दिन अघि भटाकाटिया स्वास्थ्य चौकीमा सुत्केरी भएकी उनलाई पेटको दुखाई बढेपछि शनिबार बयलपाटा अस्पताल पु¥याइएको थियो ।…