देश/प्रदेश « Khabarhub

गुणस्तरीय बीउबिजनमा कृषकको पहुँच बढाउनुपर्छ : मन्त्री अधिकारी

काठमाडौं – कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले गुणस्तरीय बीउबिजनमा कृषकको पहुँच बढाउन आवश्यक रहेको बताएका छन् । नेपाल बीउ व्यवसायी सङ्घको २६ औँ साधरणसभा तथा अधिवेशनलाई आज यहाँ सम्बोधन गर्दै उनले कृषि क्षेत्रको आधार स्तम्भ बीउ भएकाले समयमै गुणस्तरीय बीउ किसानलाई उपलब्ध गराउन व्यवसायीले ध्यान पुर्‍याउन आवश्यक रहेको बताए । आमनागरिकको घर खेतसम्म बीउ…