देश/प्रदेश Archives | Page 1848 of 2047 | Khabarhub Khabarhub

९ सय बोत्तल लागुपदार्थसहित युवक पक्राउ

महोत्तरी- महोत्तरीको मटिहानी नगरपालिका–९ स्थित सडकमा सशस्त्र प्रहरीले आज ९०० बोतल लागुपदार्थसहित एक भारतीय युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारतको विहार राज्यको मधुबनी जिल्लाको मधवापुर ग्रामपञ्चायत–१ बस्ने १९ वर्षीय राकेशकुमार महतो रहेको सशस्त्र प्रहरी बल नेपाल ९ नं गण हेडक्वार्टरका सशस्त्र प्रहरी उपरीक्षक निरकृष्ण अधिकारीले बताए । भारतबाट अवैध रुपमा लागुपदार्थ बोकी नेपाल…