देश/प्रदेश « Khabarhub

सप्तरी जिल्लामा १ हजार छोरी बीमित

सप्तरी– २ नम्बर प्रदेश सरकारद्वारा सञ्चालित ‘बेटी पढाऊ, बेटी बचाऊ’ अभियानअन्तर्गत छोरी शिक्षा बीमा शिविरमार्फत सप्तरी जिल्लामा हालसम्म १ हजारभन्दा बढी छोरी बीमित भएका छन् । १५ माघ २०७५ यता जन्मिएका छोरीलाई प्रदेश सरकारले शिक्षा बीमा गरी दिने घोषणा गरको थियो । सोहीअनुरुप मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाटै अभियान सञ्चालन गरिए पनि प्रभावकारी हुन नसकेपछि विगत…