Live on
Your Voice, Your Power
खोटाङ –हलेसी तुवाचुङ नगरपालिका–७ स्थित तुवाचुङ–जायजुममा तीन चुल्हाको पूजा गर्दै आज बृहत् साकेला सिली प्रदर्शन गरिएको छ । साकेला उभौलीको अवसरमा आज विभिन्न जिल्लाका किरात समुदाय भेला भइ सामूहिक रुपमा साकेला सिली प्रदर्शन गरिएको हो । किरात ऐतिहासिकस्थलमा पितृको सम्झना एवं संस्कार-संस्कृतिको संरक्षण गर्न तुवाचुङ-जायजुम संरक्षण समितिको आयोजनामा खोटाङ, उदयपुर, ओखलढुङ्गालगायतका किरात समुदाय भेला भइ…