Live on
Your Voice, Your Power
काठमाडौं– बागमती प्रदेशमा भोलि शुक्रबार सार्वजनिक बिदा हुने भएको छ । तर यो विदा उपत्यकाका काठमाडौं, भक्तपुर र ललितपुर जिल्लामा भने लागू हुने छैन । बागमती प्रदेश सरकारले तामाङ समुदायको सोनाम ल्होसारको अबसरमा प्रदेशमा बिदा दिने निर्णय गरेको हो । प्रदेश सरकारले दिएको बिदा उपत्यकाभित्रका तीन जिल्लाबाहेक अन्यमा लागू हुने गृह मन्त्रालयले जनाएको छ ।…