देश/प्रदेश « Khabarhub

लकडाउनका बेला महिलामाथि हुने हिंसाका घटनामा बृद्धि

काठमाडौं– कोरोना भाइरस सङ्क्रमण रोकथामका लागि मुलुकभर लागू गरिएको लकडाउनमा महिलामाथि सबैभन्दा बढी घरेलु हिंसाका घटना बढेका पाइएको छ । महिला पुनःस्थापना केन्द्र (ओरेक) द्वारा सञ्चालित हटलाइन र मनोपरामर्शकर्तामार्फत लकडाउनपछि महिला तथा बालिकामाथि अभिलेखीकरण गरिएका घटना हेर्दा सामाजिक हिंसा, बलात्कार, आत्महत्या, दुव्र्यवहारलगायत भन्दा बढी घरेलु हिंसाका घटना देखिएका हुन् । ओरेकले सञ्चालन गरेका तीन हटलाइन…