Live on
Your Voice, Your Power
काठमाडौं- प्रदेश नं २ को नामकरणको विषयमा सबै राजनीतिक दल 'मधेश प्रदेश' राख्ने विषयमा सहमति नजिक पुगेका छन् । गत भदौमा दलहरुले नाम र राजधानीका विषयमा गरेका प्रस्तावमाथि सहमतिका क्रममा रहेका दलहरु नामको विषयमा 'मधेश प्रदेश' राख्ने विषयमा एकमत देखिएका हुन् । प्रदेशको नामकरणसम्बन्धी प्रस्तावमा सत्तारूढ समाजवादी पार्टी र राष्ट्रिय जनता पार्टीले मधेश प्रदेश, प्रमुख…